नालाएकहरुले जसो तसो ३ महिनाका लागी म्याद थपेछन त्यो पनी नयाँ सरकार बनाउने सर्तमा। पहिलो कुरा ठोकुवा गरेर भन्छु- यो म्याद संबिधान बनाउने म्याद हुदै होईन। हदै सम्म गरेछन भने, भदौ १४ सम्ममा नयाँ सरकारले पुर्णता पाउने छ। अनी हामीले बल्ल सरकारमा पुर्णता पायौ, अब संबिधान लेख्छौ भनेर फेरी अर्को उनिहरुको ईक्षा अनुसारको समय थप्नेछन्।
३ महिनाको ब्रेक डाउन पनी दिई हालौ है त -
- १ महिना झल्लुले राजीनामा दिन लाई।
- १ महिना को प्र.म. बन्ने भनेर छान्न लाई।
- अनी बाकी रहेको एक महिना चाही प्र.म. छानेर प्रमुख मन्त्रालयको बाडफाड लाई।
- भदौ १४ गते अन्तिम दिन चाही, दिउसो छोटा मोटा बाकी रहेका मन्त्रालयको भाग बन्डाम मिलाउने र राती १२ बजे ल अब समय संबिधान लेख्नका लागी हो भनेर समय थप्ने।
No comments:
Post a Comment